Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सम्पर्कविहीन तारा एयरकाे जहाज मानापाथी हिमालको फेदीमुनि दुर्घटना

सम्पर्कविहीन तारा एयरकाे जहाज मानापाथी हिमालको फेदीमुनि दुर्घटना

images
  • समाचार
  • जेठ १५, २०७९ आइतवार १६:३१ बजे
  • 694
    SHARES
  • images

    काठमाडौं, जेठ १५ । आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमुनि दुर्घटना भएको नेपाली सेनाले जनाएको छ।

     

    नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हिमालको फेदमुनि रहेको गहिरो ठाउँमा जहाज दुर्घटना भएको खबर स्थानीयबाट प्राप्त भएको जानकारी दिएका छन्। ‘स्थानीयले मानापाथी हिमालमुनि दुर्घटना भएको खबर हामीलाई दिएका छन्', उनले भने।

    images
  • सम्बन्धित विषय:

  • # tara air durghatana

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology