Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मन्त्रिपरिषद्वारा बजेट पारित

मन्त्रिपरिषद्वारा बजेट पारित

images
  • समाचार
  • जेठ १५, २०७९ आइतवार १५:३३ बजे
  • 904
    SHARES
  • images

    काठमाडौं, जेठ १५। सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ। 

     

    आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो। आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ। अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्।

     

    बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology