Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त

सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त

images
  • समाचार
  • जेठ १५, २०७९ आइतवार १२:४८ बजे
  • 727
    SHARES
  • images

    काठमाडौं, जेठ १५ । सम्पर्कविहीन भएको तारा एयरकोको टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने ठाउँम दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ।

     

    वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो। पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो।

     

    उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए। अहिले दुर्घटनास्थलामा हेलिकप्टर परिचालन गरिएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology