Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विपद् व्यवस्थापनबारे गृहमन्त्रीले गरे छलफल

विपद् व्यवस्थापनबारे गृहमन्त्रीले गरे छलफल

images
  • समाचार
  • आषाढ ६, २०७८ आइतवार १४:२३ बजे
  • 1.4K
    SHARES
  • images

    काठमाडौं,

    गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् ।

    मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले  बताए ।

    उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।

    प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology