Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा बालेनले पाए ५५,७४७ मत

काठमाडौं महानगरमा बालेनले पाए ५५,७४७ मत

images
  • समाचार
  • जेठ ११, २०७९ बुधवार १४:२९ बजे
  • 616
    SHARES
  • images

    काठमाडौं, जेठ ११ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। अब १९ हजार ३२३ मत गन्न बाँकी छ।

     

    पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५५ हजार ७४७ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ।

     

    नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३५ हजार ३७१ मतसहित दोस्रो स्थानमा छिन्। नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३४ हजार ६२६ मतका साथ तेस्रो स्थानमा छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology