Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

जित सुनिश्चित भएपछि बालेनको अपिल : विजय जुलुस गरेर अरू पराजित भए भन्ने सङ्केत नगरौँ

जित सुनिश्चित भएपछि बालेनको अपिल : विजय जुलुस गरेर अरू पराजित भए भन्ने सङ्केत नगरौँ

images
  • समाचार
  • जेठ ११, २०७९ बुधवार ११:४३ बजे
  • 883
    SHARES
  • images

    काठमाडौं, जेठ ११ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्‍यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन्।

     

    सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्ने बताएका छन्।

    images
  • सम्बन्धित विषय:

  • # balen shah

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology