Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा बालेन भन्दा सिर्जना १९ हजार १६६ मतले पछि

काठमाडौं महानगरमा बालेन भन्दा सिर्जना १९ हजार १६६ मतले पछि

images
  • समाचार
  • जेठ १०, २०७९ मंगलवार १७:४९ बजे
  • 805
    SHARES
  • images

    काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो मतान्तर बढाउँदै लगेका छन्।

     

    सार्वजनिक भएको पछिल्लो मत गणनाको विवरणअनुसार एक लाख ५७ हजार ८ सय ५६ मतगणनामा बालेनले ५१ हजार ५९६ मत पाएका छन्। 

     

    उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १९ हजार १६६ मतले पछि पारेका छन्। सिंहले ३२ हजार ४३० मत पाएकी छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology