Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा बालेनले पुरा गरे ५० हजार मत

काठमाडौं महानगरमा बालेनले पुरा गरे ५० हजार मत

images
  • समाचार
  • जेठ १०, २०७९ मंगलवार ११:२१ बजे
  • 676
    SHARES
  • images

    काठमाडौँ, जेठ १० । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन्। पछिल्लो मतपरिणामअनुसार उनले ५० हजार ३० मत ल्याएका छन्।

     

    दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छिन्। त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

     

    यस्तै मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिंहभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology