Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

१३५६९३ मत गन्दा बालेनले ल्याए ४६४७६ मत

१३५६९३ मत गन्दा बालेनले ल्याए ४६४७६ मत

images
  • समाचार
  • जेठ ९, २०७९ सोमवार १५:३४ बजे
  • 595
    SHARES
  • images

    काठमाडौं, जेठ ९ । काठमाडौं महानगरमा अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएर अग्रस्थानमा छन्।

     

    त्यस्तै दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएर तेस्रो स्थानमा छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology