Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

भरतपुरमा १,११,२७३ मतगणना हुँदा रेनु १० हजार भन्दा बढि मतले अगाडी

भरतपुरमा १,११,२७३ मतगणना हुँदा रेनु १० हजार भन्दा बढि मतले अगाडी

images
  • समाचार
  • जेठ ९, २०७९ सोमवार १२:५३ बजे
  • 763
    SHARES
  • images

    काठमाडौं, जेठ ९ । चितवनको भरतपुर महानगरपालिकामा १ लाख ११ हजार २७३ मतगणना सम्पन्न भएको छ। जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४४ हजार ७१० मत प्राप्त गरी अग्रस्थानमा छिन्।

     

    एमालेका विजय सुवेदीले ३४ हजार ३९६ मत प्राप्त गरेका छन् भने जगन्नाथ पौडेलले १३ हजार ६१३ मत प्राप्त गरेका छन्।

     

    यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ८४० मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार १८१ मत प्राप्त गरेकी छन्। 

    images
  • सम्बन्धित विषय:

  • # local election

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology