Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

पोखराको मेयरमा आचार्य र उपमेयरमा एमालेको अग्रता कायमै

पोखराको मेयरमा आचार्य र उपमेयरमा एमालेको अग्रता कायमै

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार १४:२९ बजे
  • 574
    SHARES
  • images

    काठमाडौं, जेठ ८ । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ।

     

    गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४१ हजार ७०५ मत प्राप्त गरेका छन्। नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३८ हजार ३१० मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार आचार्यले ३ हजार ३ सय ९५ मतको अग्रता रहेको छ।

     

    उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ४३ हजार ६१६ मत प्राप्त गर्दै अग्रता कायमdhanraj-acharya-pokhara-mhangr-meyr-150x150.jpg छ। गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत प्राप्त गरेकी छन्। एमाले उमेदवार गुरुङको १ हजार ६ सय ९६ मतले अग्रता लिएका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology