Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाण्डौ महानगर : बालेन साहकाे मत ४० हजार कट्याे

काठमाण्डौ महानगर : बालेन साहकाे मत ४० हजार कट्याे

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार १२:२४ बजे
  • 340
    SHARES
  • images

    काठमाण्डाै, जेठ ८ ।  काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाउनु भएको छ ।

     

    पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका छन्।

     

    नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन्। कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडी छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology