Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता, मतान्तर ७८५४

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता, मतान्तर ७८५४

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार ११:३४ बजे
  • 472
    SHARES
  • images

    काठमाडौं, जेठ ८ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन्

     

    हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन्। दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन्।

     

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन्। यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology