Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

धनगढी उपमानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

धनगढी उपमानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार ११:१८ बजे
  • 583
    SHARES
  • images

    काठमाडौं, जेठ कैलालीकाे धनगढीमा रहेकाे धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्।

     

    आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन्। हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए।

     

    उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology