Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा १५ हजार ४३५ मतले बालेनको अग्रता

काठमाडौं महानगरमा १५ हजार ४३५ मतले बालेनको अग्रता

images
  • समाचार
  • जेठ ७, २०७९ शनिवार ११:३६ बजे
  • 445
    SHARES
  • images

    काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाको ९१ हजार ९७२ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ३३ हजार ६२४ मत प्राप्त गरी अग्रस्थानमा छन्।

     

    नेकपा एमालेका उमेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।

     

    हाल काठमाडौं महानगरपालिकामा वडा नं. ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology