Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुर अपडेट : रेनुले लिइन् ३२०२ मतको अग्रता

भरतपुर अपडेट : रेनुले लिइन् ३२०२ मतको अग्रता

images
  • समाचार
  • जेठ ६, २०७९ शुक्रवार १७:२३ बजे
  • 811
    SHARES
  • images

    काठमाडौं, जेठ ६ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले ३२०२ मतले अग्रता बनाएकी छन्।

     

    शुक्रबार साँझ ५ बजेसम्म कुल ५९ हजार ९१७ जम्मा मतगणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९६ मत पाएकी छन्। यस्तै एमालेका विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

     

    यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ्गले १५ हजार ३११ त पाएकी छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology