Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरमा बालेन २८,२९२ मतसहित अगाडि

काठमाडौं महानगरमा बालेन २८,२९२ मतसहित अगाडि

images
  • समाचार
  • जेठ ६, २०७९ शुक्रवार १२:४९ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौं, जेठ । काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २८ हजार २९२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। 

     

    यसैगरी, नेकपा एमालेका उमेदवार केशव स्थापित १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology