Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुरमा ५५ हजार ६८० मतगणना : रेनु तीन हजार २६७ मतले अगाडी

भरतपुरमा ५५ हजार ६८० मतगणना : रेनु तीन हजार २६७ मतले अगाडी

images
  • समाचार
  • जेठ ६, २०७९ शुक्रवार ११:४२ बजे
  • 685
    SHARES
  • images

    काठमाडौं, जेठ ६ । चितवनको भरतपुर महानगरपालिकाको ५५ हजार ६८० मत गणना हुँदा अहिलेसम्म माओवादीकी रेनु दाहालले २१ हजार ५ मत ल्याएर अग्रता कायम गरेकी छन्। 

     

    एमालेका विजय सुवेदीले १७ हजार ८१ मत पाएका छन्। जुन रेनुको भन्दा तीन हजार २६७ कम हो। स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको भने आठ हजार २६ मत छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology