Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगरपालिका अपडेट: बालेन्द्र स्थापितभन्दा १० हजार ६९१ मतले अगाडि

काठमाडौं महानगरपालिका अपडेट: बालेन्द्र स्थापितभन्दा १० हजार ६९१ मतले अगाडि

images
  • समाचार
  • जेठ ५, २०७९ बिहिवार ०९:५१ बजे
  • 679
    SHARES
  • images

    काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। बिहीबार साढे ९ बजेको मतपरिणामअनुसार बालेन्द्रले २१ हजार ८१५ मत प्राप्‍त गरेका छन्।

     

    उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ११ हजार १२४ मत ल्याएका छन्। बालेन्द्र स्थापितभन्दा १० हजार ६९१ मतले अगाडि छन्।

     

    तेस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत ल्याएका छन्। हालसम्म ५६ हजार ४० मत गणना भएको छ।  

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology