Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

५० हजार मतगणना हुँदा पोखरामा धनराजको अग्रता कायम, पछ्याउँदै कृष्ण थापा

५० हजार मतगणना हुँदा पोखरामा धनराजको अग्रता कायम, पछ्याउँदै कृष्ण थापा

images
  • समाचार
  • जेठ ५, २०७९ बिहिवार ०९:३९ बजे
  • 751
    SHARES
  • images

    काठमाडौं, जेठ ५ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन्।

     

    ५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार ७४९ मत पाए भने एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन्।

     

    यस्तै उपमेयरमा एमालेका उम्मेदवारको झिनो अग्रता छ। एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ​९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ​९६३ मत पाएकि छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology