Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तह निर्वाचन: हालसम्म नेपाली कांग्रेस २०५ स्थानमा जित्दै पहिलो, एमाले पछ्याउदै

स्थानीय तह निर्वाचन: हालसम्म नेपाली कांग्रेस २०५ स्थानमा जित्दै पहिलो, एमाले पछ्याउदै

images
  • समाचार
  • जेठ ४, २०७९ बुधवार १२:४६ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म २०५ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

     

    नेकपा एमालेबाट १२९ वटा प्रमुख तथा अध्यक्षमा उम्मेदवार विजयी बनिसकेका छन्। हालसम्म नेपाली कांग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा ११३ पालीकामा अग्रता लिएका छन् भने  ६७ पालिकामा एमालेको अग्रता कायम छ।

     

    त्यस्तै उपमेयर/ उपाध्यक्षमा १३३ तहमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने  हाल मतगणना भइरहेकामध्ये १९६ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा जितेका छन्। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology