Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप ३४ जनाको मृत्यु, २४०१ जनामा कोरोना संक्रमण

थप ३४ जनाको मृत्यु, २४०१ जनामा कोरोना संक्रमण

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १६:५१ बजे
  • 2.1K
    SHARES
  • थप ३४ जनाको मृत्यु, २४०१ जनामा कोरोना संक्रमण
    images

     काठमाडौं

    पछिल्लो २४ घण्टा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना
  • # Covid update
  • # covid nepal

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology