Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

भरतपुर अपडेट : १६ सय १७ मतले रेनु अगाडि

भरतपुर अपडेट : १६ सय १७ मतले रेनु अगाडि

images
  • समाचार
  • जेठ ४, २०७९ बुधवार १०:३८ बजे
  • 655
    SHARES
  • images

    काठमाडौं, जेठ ४ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।


    २७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन्। उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन्।


    त्यस्तै  उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन्।

    images
  • सम्बन्धित विषय:

  • # bharatpur update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology