Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तह निर्वाचन: अहिले सम्म काङ्ग्रेस १५० र एमाले १०० स्थानमा विजयी

स्थानीय तह निर्वाचन: अहिले सम्म काङ्ग्रेस १५० र एमाले १०० स्थानमा विजयी

images
  • समाचार
  • जेठ ३, २०७९ मंगलवार १८:०८ बजे
  • 622
    SHARES
  • images

    काठमाडौँ, जेठ ३ । नेपाली कांग्रेस र नेकपा एमालेले क्रमश: १ सय ५० र १०० स्थानीय तहको प्रमुखमा जित हासिल गरेका छन् ।

     

    पछिल्लो तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले ७६ स्थानीय तहको प्रमुख जितेको छ। त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४, राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन्। त्यसैगरी जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ।

     

    त्यसैगरी नेपाली कांग्रेसले १ सय ४८ स्थानीय तहको उप प्रमुख जितेको छ भने एमालेले ९९ स्थान जितेको छ। माओवादी केन्द्रले ७६, नेकपा एकीकृत समाजवादीले १०, अन्यले ५, जनता समाजवादी पार्टी ४ स्थानीय तहका उप प्रमुखमा जीत हासिल गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology