जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्देशक अरुण लामाले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'डोरी'को टिजर ओस आर बाट रिलिज गरियको छ यस् अघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत राम्रो अनुभव बटुलिसकेका निर्द्शक लामाको भने यो डेब्यु चलचित्र हो । टिजर मा वीरेन्द्र सिंह, सौरभ नुतन र एन्जिला को मात्र अभिनय देखन सकिन्छ सायद नै पहिलो चोटि होला बनेपा मा रहेको सुभकामना हल बाट प्रोमो रिलिज गरियको नेपाली सिनेमाको ईतिहासमा नै यस् फिल्मको कस्तो स्वाद शायदै देखिने छ भन्ने कुरामा निर्देशक लामा विश्वस्त छन भने सिनेमाले दर्शकलाई एकै साथमा हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर आनन्द दिलाउने छ'उनले थपे । छायांकन नारन जिसि को इडिट भिफ्क्स अनन्त घिमिरे को रहेको छ भने म्युजिक डिजे यल्क्स पौडेल को रहेको छ ।




