Logo

सोमवार, श्रावण ११ गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र १३ जनामा कोरोना सङ्क्रमण, १७ जना सङ्क्रमणमुक्त

२४ घण्टाभित्र १३ जनामा कोरोना सङ्क्रमण, १७ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • बैशाख २७, २०७९ मंगलवार १८:०२ बजे
  • 931
    SHARES
  • images

    काठमाडौं, बैशाख २७ । पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन हजार ६३४ जनामा परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण भएका छन् भने एक हजार २५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार आज १७ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर असी हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। हाल देशभर १८५ जना सकृय सङ्क्रमित छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology