Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

हलमा अक्षयको ‘बेल बटम’ जुलाई २७ बाट रिलिज हुने

हलमा अक्षयको ‘बेल बटम’ जुलाई २७ बाट रिलिज हुने

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १५:५५ बजे
  • 1.5K
    SHARES
  • images

     

    हलमा अक्षयको ‘बेल बटम’ जुलाई २७ बाट रिलिज हुने

    कोरोनाको दोश्रो लहरका कारण चलचित्र रिलिज हुन नसकेको  बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’को प्रदर्शन मिति पक्का गरिएको छ । नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै यो चलचित्र जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने घोषणा भएको छ । अक्षय कुमार, वाणी कपुर अभिनितयो चलचित्रका लागि ओटीटी प्लेटफर्मबाट पनि आकर्षक मुल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए ।  यो चलचित्र जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मद्दत गर्नेछ ।

     
     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology