Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फेसबुकमा अडियो सामग्री बज्ने नयाँ  सुविधा थप्ने तयारी

फेसबुकमा अडियो सामग्री बज्ने नयाँ  सुविधा थप्ने तयारी

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १५:३७ बजे
  • 748
    SHARES
  • images

    विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा अडियो सामग्री बज्ने नयाँ  सुविधा थप्ने तयारी भएको फेसबुकका अधिकारीहरुले जानकारी दिएका छन्। कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको र परीक्षणबाट नतिजा सकारात्मक आएपछि फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ।फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन्।पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ। फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जनाइएको छ।fb2.jpg

    images
  • सम्बन्धित विषय:

  • # फेसबुक
  • # facebook
  • # mark zukerberg
  • # podcast

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology