Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाॅदै

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाॅदै

images
  • समाचार
  • बैशाख २२, २०७९ बिहिवार १२:०१ बजे
  • 526
    SHARES
  • images

    काठमाडौं, बैशाख २२ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (विहीबार) सुदूरपश्चिम जाने भएका छन्। एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश जाने भएको हुन्।

     

    उनले कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। एमाले कैलालीका इन्चार्जका अनुसार अध्यक्ष ओलीले कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरीया वा लम्कीचुँहा मध्ये एक स्थानमा पनि चुनावी सभालाई सम्वोधन गर्ने भएका छन्। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # kp oli

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology