Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एआईजी विश्वराज पोखरेलको रिट 'हेर्दाहेर्दै'मा

एआईजी विश्वराज पोखरेलको रिट 'हेर्दाहेर्दै'मा

images
  • समाचार
  • बैशाख २१, २०७९ बुधवार १७:१० बजे
  • 499
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतको हेर्दाहेर्दैमा राखिएको छ।

     

    सर्वोच्च अदालतकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो।

     

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepal police

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology