Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

images
  • समाचार
  • बैशाख २१, २०७९ बुधवार १२:०१ बजे
  • 445
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।

     

    यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो। यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगले जनाएको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology