Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थापितलाई प्रश्न सोध्ने भावना राउत पहिले देखिनै एमाले विरोधी भएको पुष्टि।

स्थापितलाई प्रश्न सोध्ने भावना राउत पहिले देखिनै एमाले विरोधी भएको पुष्टि।

images
  • समाचार
  • बैशाख १७, २०७९ शनिवार ०९:१६ बजे
  • 2.1K
    SHARES
  • images

    केशव स्थापितलाई प्रश्न सोध्ने भावना राउत पहिले देखिनै एमाले विरोधी भएको पुष्टि। 

    काठमाडौं महानगरपालिका का मेयरका उम्मेदवार केशव स्थापितलाई तपाईका ऊपमेयर तपाईबाट सुरक्षित रहन्छन् भनेर प्रश्न सोध्ने भावना राउत पहिले देखिनै एमाले विरोधी भएको पुष्टि भएको छ । एक वर्ष अगाडी फेब्रूअरी १२ मा ऊनले अंग्रेजिमा लेखेको फेसबुक स्टाटस नेपाली समाजमा अपाच्य अर्थात छाडा रहेको छ ।
     
    । 
    आठ बर्षदेखि सकृय राजनितिमा लागेकी उनि विवेकशील साझा पार्टीमा सक्रिय छन् भने ऊनको सामाजिक सञ्जालमा आएका पोष्टहरूमा फ्रस्टेशन र डिप्रेसनका मिश्रित भाव झल्किन्छन् । ऊनि कडा एमाले विरोधि समेत भएको ऊनको फेसबुक पोष्टहरू हेर्दा स्पष्ट हुन्छ।
    केशव स्थापितलाई प्रश्न गरेर रिसाऊन बाध्य बनाऊने आम आम जनमानसमा भ्रम फैलाऊन नियोजित रूपमा नै ऊनि लगायत ऊनको समुह लागेको स्पष्ट देख्न सकिन्छ।
     उनका थुप्रै एमाले बिरोधि स्टाटस मध्ये छाडा प्रतिनिधि स्टाटस यहाँ राखिएको छ।Screenshot_20220430-093119_Facebook.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology