Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु, ५ जना घाइते

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु, ५ जना घाइते

images
  • समाचार
  • बैशाख ८, २०७९ बिहिवार ११:२३ बजे
  • 298
    SHARES
  • ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु, ५ जना घाइते
    images

    काठमाडौं, बैशाख ८ । ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार घटनामा ५ जना घाइते भएका छन्।

     

    उनीहरूको उपचारका लागि पाटन अस्पताल लगिएको छ। विस्फोटको कारण खुलिनसकेको प्रवक्ता शाहले बताए। विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology