Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आफैलाई गोली हान्ने सैनिक राजबंशीको निधन

आफैलाई गोली हान्ने सैनिक राजबंशीको निधन

images
  • समाचार
  • बैशाख ८, २०७९ बिहिवार ११:१५ बजे
  • 355
    SHARES
  • आफैलाई गोली हान्ने सैनिक राजबंशीको निधन
    images

    काठमाडौं, बैशाख ८ । आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ।

     

    जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (विहीबार) बिहान उहाँको मृत्यु भएको हो।

     

    कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले बुधबार आफ्नै पेटमा गोली हानेकी थिइन्। ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी दिए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology