Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

समाज बाट जातीय विभेद आन्त्य हुनुपर्छ भन्ने सन्देशका साथ नयाँ इतिहास सार्वजनिक

समाज बाट जातीय विभेद आन्त्य हुनुपर्छ भन्ने सन्देशका साथ नयाँ इतिहास सार्वजनिक

images
  • 1.5K
    SHARES
  • images

    नयाँ इतिहास गीत सार्वजनिक भएको छ। राजन कार्कीको स्वर रहेको उक्त गीतमा शव्द रोशन दासको रहेको छ भने संगीत अविनास राईको रहेको छ। रोशन दास र नम्रता अर्यालको मुख्य अभिनय रहेको उक्त गीतलाई रोशन दास स्वयमले निर्देशन गरेका हुन्। गीत नयाँ बर्षको अवसर परेर रेस इन्टरटेनमेन्ट (Rays intertainment) बाट सावर्जनिक गरिएको हो। हाम्रो समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई गीतमा देख्न सकिन्छ।

    जातीय विभेदले गर्दा भोग्नु परेको समस्यालाई देखाई ,समाज बाट जातीय विभेद आन्त्य हुनुपर्छ भन्ने सन्देश उक्त गीतले दिएको छ।

    https://youtu.be/e9CVFpilAHw 

     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology