Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्र बैङ्कको गभर्नर निलम्बनको निर्णयविरूद्ध अदालतमा

राष्ट्र बैङ्कको गभर्नर निलम्बनको निर्णयविरूद्ध अदालतमा

images
  • समाचार
  • बैशाख ४, २०७९ आइतवार १४:३३ बजे
  • 655
    SHARES
  • राष्ट्र बैङ्कको गभर्नर  निलम्बनको निर्णयविरूद्ध अदालतमा
    images

    काठमाडौं, बैशाख ४। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध उजुर गर्न अदालत पुगेका छन्।

     

    गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

     

    उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology