Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डेनिस फुटबलर क्रिस्टियन एरिकसन अस्पतालबाट डिस्चार्ज

डेनिस फुटबलर क्रिस्टियन एरिकसन अस्पतालबाट डिस्चार्ज

images
  • खेलकुद
  • आषाढ ५, २०७८ शनिवार १३:१९ बजे
  • 1.6K
    SHARES
  • images

    ere.jpg

    काठमाडौं,

    डेनिस फुटबलर क्रिस्टियन एरिकसन ‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ शरीरमा फिट गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् । अघिल्लो शुक्रबार डेनमार्क र फिनल्यान्डबीचको खेलका दौरान २९ वर्षीय एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमै ढलेका थिए । एरिकसन शुक्रबार घर फर्किएका छन् ।

    एरिकसनले आफ्नो स्वास्थ्य लाभका लागि आएका सबै शुभकामनाका लागि धन्यवाद दिएका छन् । ‘मेरो स्वास्थ्य लाभका लागि आएका सबै शुभकामनाका लागि धन्यवाद्’ उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अप्रेसन राम्रो भयो । र, मलाई पनि सुधारिएको महसुस भइरहेको छ ।’

    images
  • सम्बन्धित विषय:

  • # football
  • # CHRISTIAN ERIKSEN
  • # फुटबल

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology