Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने

डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने

images
  • समाचार
  • बैशाख २, २०७९ शुक्रवार १५:१० बजे
  • 451
    SHARES
  • डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने
    images

    काठमाडौं, बैशाख २ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।

     

    स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछन्।

     

    उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology