Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दीपेन्द्र सिंह ऐरी अलराउण्डरतर्फ आईसीसीको शीर्ष १० मा पर्न सफल

दीपेन्द्र सिंह ऐरी अलराउण्डरतर्फ आईसीसीको शीर्ष १० मा पर्न सफल

images
  • खेलकुद
  • चैत्र ३०, २०७८ बुधवार १५:२८ बजे
  • 571
    SHARES
  • दीपेन्द्र सिंह ऐरी अलराउण्डरतर्फ आईसीसीको शीर्ष १० मा पर्न सफल
    images

    काठमाडौं, चैत ३० । नेपाली क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी अलराउण्डरतर्फ शीर्ष १० मा पर्न सफल भएका छन्।

     

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी अलराउन्डरतर्फ १० औं स्थानमा रहेका छन्। चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० श्रृङ्खलामा उनले अलराउण्ड प्रदर्शन गर्दै ७ विकेट र शतकसहित २५५ रन बनाएका थिए।

     

    ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत हुन्।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology