Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र जम्मा ७ जना सङ्क्रमित, २५ सङ्क्रमणमुक्त

२४ घण्टाभित्र जम्मा ७ जना सङ्क्रमित, २५ सङ्क्रमणमुक्त

images
  • समाचार
  • चैत्र २४, २०७८ बिहिवार १५:३६ बजे
  • 790
    SHARES
  • २४ घण्टाभित्र जम्मा ७ जना सङ्क्रमित,  २५ सङ्क्रमणमुक्त
    images

    काठमाडौं, चैत २४ । पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चार हजार ६६८ जनामा परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा र एक हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा सून्य जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज २५ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर पचास हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। हाल देशभर ७४७ सकृय सङ्क्रमित छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology