कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु ; थप २,७६८ जनामा संक्रमण
४ असार । पछिल्लो २४ घण्टामा ४०२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।




