Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

त्रिकोणात्मक टी-२० शृङ्खलामा आज नेपाल र मलेसिया भिड्ने

त्रिकोणात्मक टी-२० शृङ्खलामा आज नेपाल र मलेसिया भिड्ने

images
  • खेलकुद
  • चैत्र १६, २०७८ बुधवार ०८:२५ बजे
  • 319
    SHARES
  • त्रिकोणात्मक टी-२० शृङ्खलामा आज नेपाल र मलेसिया भिड्ने
    images

    काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ।

    नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ। नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन्। दुबै टिमले आज दोस्रो खेल खेल्दैछन्।

    शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो। 



    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology