Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पछिल्लो २४ घण्टाभित्र ४२ जनामा कोरोना सङ्क्रमण, मृत्यु सुन्य

पछिल्लो २४ घण्टाभित्र ४२ जनामा कोरोना सङ्क्रमण, मृत्यु सुन्य

images
  • समाचार
  • चैत्र १५, २०७८ मंगलवार १७:३४ बजे
  • 643
    SHARES
  • पछिल्लो २४ घण्टाभित्र ४२ जनामा कोरोना सङ्क्रमण,  मृत्यु सुन्य
    images

    काठमाडौं, चैत १५ । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    चार हजार ५२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा र एक हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ८६ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर पचास हजार १५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology