Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मण्डला नाटकघरमा नाटक ‘मितज्यू’ पुनः मञ्चन

मण्डला नाटकघरमा नाटक ‘मितज्यू’ पुनः मञ्चन

images
  • 814
    SHARES
  • images

     दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ पुनः मञ्चन हुने भएको छ । मंगलबारबाट नाटक एक हप्ताका लागि विशेष मञ्चन हुने भएको हो ।  हरेक दिन  १३ गतेसम्म ५ बजे र शुक्रवार र शनिवार एक बजे समेत मञ्चन हुने नाटक सोमनाथ खनालले लेखेका हुन् l मितेरी साइनोको कथा व्यक्त गर्ने यस अगाडि पनि कयौँ पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology