Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल र पीएनजीको खेल सुरु

नेपाल र पीएनजीको खेल सुरु

images
  • खेलकुद
  • चैत्र ८, २०७८ मंगलवार ११:४२ बजे
  • 388
    SHARES
  • नेपाल र पीएनजीको खेल सुरु
    images

    काठमाडौं, चैत ८ । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

    आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरिएको छ। सोमबार यूएईविरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन्। यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन्। ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन्।

    यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो। त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्‍यो। पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology