Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

images
  • समाचार
  • आषाढ ४, २०७८ शुक्रवार १५:५८ बजे
  • 490
    SHARES
  • images

    काठमाडौं,

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

    आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।

     

    images
  • सम्बन्धित विषय:

  • # BABURAM BHATTARAI
  • # जसपा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology