Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिल्म शम्सेरमा मनिष राउत पछि अब गौरव पहारी अनुबन्धित

फिल्म शम्सेरमा मनिष राउत पछि अब गौरव पहारी अनुबन्धित

images
  • 1.4K
    SHARES
  • images

    फिल्म समशेरमा अभिनेता मनिष राउत मुख्य पत्रमा अनुबन्धित भए पछि अब  नायक गौरव पहारी पनि अनुबन्धित भएका छन्। गौरबको नया लूक्सको पोस्टर सार्वजनिक गरिएको छ जुन सारै डरलाग्दो देकिन्छ | फिल्ममा उनी रागवको भूमिकामा देखिँदै छन्। फिल्म  एक्शन जनरामा बन्न लागेको हो, फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l

    फिल्ममा अभिनेत्री फाइनल नभएको कारण  हाल निर्माण टिम  अभिनेत्रीको खोजीमा  लागिरहेका छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिषको अलावा सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, सुमन थापा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l      

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology