Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप ६१ जनाको मृत्यु

थप ६१ जनाको मृत्यु

images
  • समाचार
  • जेठ २९, २०७८ शनिवार १७:१६ बजे
  • 745
    SHARES
  • images

    पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ l यही अवधिमा  थप ६१ जनाको मृत्यु भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    थप जानकारीको लागि https://covid19.mohp.gov.np

     

     

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid , USA
  • # #covid

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology