Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अन्तर्राष्ट्रिय सीमामा कोभिड परिक्षणको अनिवार्यता हट्यो

अन्तर्राष्ट्रिय सीमामा कोभिड परिक्षणको अनिवार्यता हट्यो

images
  • समाचार
  • चैत्र ६, २०७८ आइतवार १५:१७ बजे
  • 337
    SHARES
  • images

    काठमाडौं, चैत ६ । सरकारले अन्तर्राष्ट्रिय सिमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अनिवार्य कोभिड–१९ को परीक्षणको ब्यवस्था हटाएको हो। कोभिड–१९ को​ जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाइएको मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका अनुसार अब कोभिड–१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड–१९ को परीक्षण नेगेटिभ नभएकाले मात्रै कोभिड–१९ परीक्षण गर्नुपर्ने छ । त्यस्तै कोभिड–१९ को संक्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएकाहरुले ने परीक्षण गराउनुपर्नेछ।

    images
  • सम्बन्धित विषय:

  • # covid nepal

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology