Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिल्म २ नम्बरी’मा पलको ठाउँ लिए सौगात मल्लले

फिल्म २ नम्बरी’मा पलको ठाउँ लिए सौगात मल्लले

images
  • 1.5K
    SHARES
  • फिल्म २ नम्बरी’मा  पलको ठाउँ लिए  सौगात मल्लले
    images
    दुई वर्ष अगाडि छायांकन भएको  फिल्म ‘२ नम्बरी’को  कोरोना महामारिले गर्दा फिल्मको अधुरैमा छायांकन रोकियो । अब फेरी दुई वर्ष पछि  फिल्मको पुनः छायांकन सुरु हुँदैछ ।  दुई वर्ष अगाडि फिल्ममा  पल शाह मुख्य भूमिकामा थिए तर अहिले हामीले अभिनेता सौगात मल्ललाई पल को ठाउँमा देखन सकिन्छा उता अभिनेता पल शह  १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा निर्माण टिमले अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ, दीपेन्द्र लामाले फिल्मलाई निर्देशन गर्दैछन् ।फिल्ममा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology